काठमााडौं । नेपालमा गर्भपतन गर्नु पनि एक प्रकारको अपराध हो । तर, महिलाको स्वास्थ्यको लागि खतरा भएको भन्दै दक्षिण कोरियाको संवैधानिक अदालतले गर्भपतनलाई प्रतिबन्ध लगाउने कानुन खारेज गरेको छ ।

संविधानमा उल्लेख रहेको यस कानुनी व्यवस्थाले महिलाहरुको स्वास्थ्यमा खतरा उत्पन्न गराएको निष्कर्ष निकाली गर्भपतनमाथिको प्रतिबन्धलाई खुल्ला गरिएको जनाइएको छ । विश्वमा विकसित औद्योगिक राष्ट्रको रुप चिनिने दक्षिण कोरियामा गर्भपतनलाई गैरकानुनी मानिदै आएको छ ।

बलात्कार, हाडनाता करणी, आमाको स्वास्थ्यमा खतरा रहेको अवस्थामा बाहेक अरु असुक्षित यौन सम्पर्कबाट हुने गर्भलाई त्याग्न नपाइने यस कानुनले महिलाको स्वास्थ्यमा खतरा उत्पन्न गरिरहेको महिला अधिकारकर्मीहरुले दाबी गरेका छन् । एजेन्सी

सम्बन्धित खबरहरु