राजधानीमा अचानक भएको शक्तिशाली बम विष्फोटमा १६ जना मारिए !


काठमााडौं । राजधानीमा अचानक भएको बम विष्फोटमा १६ जनाको ज्यान गएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको बम बिस्फोटमा १६ जनाको मृत्यु भएको हो । स्थानीय प्रहरीका अनुसार यो बिस्फोट आज बिहान करिब ८ बजे हजारगञ्ज इलाकामा भएको थियो ।

पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार अनुसार यो बिस्फोट बजारमा राखिएको प्रहरीको गाडीलाई लक्षित गरेर गरिएको थियो । बम विष्फोट पछि सुरक्षाबलले यस क्षेत्रलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार हजारगञ्जमा हजारा शिया समुदायसँग जोडिएका मानिसहरु बस्दै आएका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार मारिएका र घाइते भएका धेरैजसो मानिसहरु यसै समुदायका छन् । पाकिस्तानमा हजार शिया मानिसहरुलाई निशाना बनाएर यो भन्दा पहिले पनि आक्रमण हुने गरेको छ । एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ! [सुचनासहित हेर्नुहोस्]
शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको प्रहरीको यस्तो अभियान प्रारम्भ
११ र १२ को परीक्षा बारे यस्तो आयो विज्ञाप्ति
भर्खरै स्नातकोत्तर तह पहिलो सेमेष्टरको नतिजा सार्वजनिक [नतिजासहित]
अब विद्यार्थीलाई मात्र हैन : शिक्षक वा कर्मचारीलाई समेत विद्यालयमा मोबाई निषेध
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !