खुःशीको खबर : नयाँ वर्षमा नेपाल टेलिकमले ल्यायो यस्ता अफर…


काठमाडौं । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको सरकारी स्वामित्व भएको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न सेवाहरु बजारमा ल्याएको छ । नयाँ वि.सं. २०७६ लाई ध्यानमा राखेर नेपाल टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ ।

अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा विशेष प्याक उपलब्ध गराउने जनाएको छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने छ ।

तपाईलाई जानकारी गराउँ प्याक २०७५ चैत ३० देखि २०७६ वैशाख २ सम्म खरिद गर्न सकिने र एकपटक प्याक किनेपछि ५ दिनसम्म चल्ने कम्पनीले जानकारी दिएको छ । ८१४१५३ डायल गरेर प्याक किन्न सकिनेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले अब पुस्तकको आईएसबीएन नम्बर अनलाइनमार्फत प्रदान गर्ने
७७ जिल्लाकै सांसदलाई शिक्षकको पत्र : भोको पेटले गुणस्तरीय शिक्षा सम्भव होला र माननीयज्यू ?
त्रिविद्धारा नतिजा सार्वजनिक, हेर्नका लागि यहाँ क्लिक गर्नुहोस
त्रिविले गर्यो नतिजा सार्वजनिक (अनलाइन यसरी चेक गर्नुहोस्)
त्रिविद्धारा स्नातक तहको नतिजा भर्खरै प्रकाशित : अनलाईन नतिजा हेर्ने तरिका सहित
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता