परीक्षा मिति सरेको भन्दै त्रिविले निकाल्यो यस्तो नयाँ सुचना !


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको परीक्षा सरेको जनाएको छ । विशेष कारणले गर्दा भौतिक शास्त्र तर्फको परीक्षा सारिएको जनाइएको छ । त्रिविले यस भन्दा पहिले जारी गरेको सुचनालाई सच्चाउँदै नयाँ जानकारी साझा गरेको छ ।

नयाँ सुचना अनुसार परीक्षा आउँदो वि.सं. २०७६ बैशाख २७ मा सुरु भएर जेठ महिनाको १२ गते सकिने भएको छ । परीक्षाको समय र केन्द्र पछि टुंगो लाग्ने बताइएको छ । थप जानकारी तल राखिएको छ, सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविको परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना ! [सुचनासहित हेर्नुहोस्]
शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको प्रहरीको यस्तो अभियान प्रारम्भ
११ र १२ को परीक्षा बारे यस्तो आयो विज्ञाप्ति
भर्खरै स्नातकोत्तर तह पहिलो सेमेष्टरको नतिजा सार्वजनिक [नतिजासहित]
अब विद्यार्थीलाई मात्र हैन : शिक्षक वा कर्मचारीलाई समेत विद्यालयमा मोबाई निषेध
हाम्रो सरकार

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी


संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत

देश धार्मिक युद्ध नजिक : गोरु काटेर जेल परेकालाई रिहाई पछि गोरु काटेरैं सम्मान !