काठमाडौं । पछिल्लो समय नेपालमा कानुन विषय अध्यन गर्न चाहने विद्यार्थीहरुको संख्या अचानक बढेको छ । देश संघीय प्रणालीमा गएपछि अहिले भइरहेका वकिलहरु कम हुने भएका हुनाले सरकारले नयाँ भर्ना गर्ने देखिएको छ । अर्को कुरा के भने कुनै पेशा, वा व्यवसायमा आवृद्ध मानिसहरुले कानुनबारे जानकारी नहुँदा झेल्नुपर्ने समस्या हटाउनको लागि पनि कानुन अध्यन गर्ने गरेका छन् ।

यो बिचमा नेपाल ल क्याम्पसले नयाँ भर्ना सम्बन्धी अत्यन्तै जरुरी सुचना जारी गरेको छ । यो नयाँ कानुन पढ्न चाहनेहरुका लागि अत्ति नै महत्वपुर्ण मानिएको छ । त्रिभुवन विश्वविद्यालयको मातहतमा रहेको ल क्याम्पसले नयाँ प्रवेश परीक्षाको सुचना जारी गरेको छ । थप जानकारी तल दिइएको छ सम्बन्धीत सबैका जानकारीका लागि सेयर गर्नुहोला् ।

 

सम्बन्धित खबरहरु