जानकारी : त्रिविले अचानक निकाल्यो यस्तो अत्यन्तै जरुरी सुचना !


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अभिमुखीकरण कार्यक्रम सञ्चाचन गर्ने भएको छ । प्रदेश नम्बर ३ लाई लक्षित गरेर त्रिविले व्यवस्थापन संकाय तर्फका एम.बी.एस तहका विद्यार्थीहरुका लागि कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रम आउँदो बैशाख ६ र ७ गते त्रिविको व्यवस्थापन केन्द्रीय विभाग किर्तिपुरमा हुने भएको छ ।

यस कार्यक्रममा काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका विद्यार्थीहरु सहभागि हुन सक्ने जनाइएको छ । कार्यक्रम बिहान ८ बजे सुरु हुने जानकारी दिइएको छ । थप जानकारी तल राखिएको छ, सबैको जानकारी लागि सेयर गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
६ जिल्लाको प्रा.वि. तहको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक [नामसहित]
पास भएकालाई नम्बर घटाई फेल, फेल भएकालाई नम्बर थपेर जागिर
स्नातकोत्तर तहको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तेस्रो सेमेस्टरको परीक्षा सम्बन्धी जरूरी सूचना
बर्षाका कारण ३ दिन विद्यालय बन्द
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर