काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षाफल प्रकाशित गरेको छ । स्नातकोत्तर तहको भौतिक शास्त्र तर्फको परीक्षाफल प्रकाशित गरिएको त्रिविले जनाएको छ । थप जानकारी तल राखिएको सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

सम्बन्धित खबरहरु