काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आंशीक परीक्षा फारम सम्बन्धी अत्यन्तै जरुरी सुचना जारी गरेको छ । भौतिक शास्त्र तर्फको स्नातकोत्तर तह तर्फको परीक्षा दिई दुई विषयमा अनुतिर्ण भएका विद्यार्थीरुहका लागि फेरि मौका परीक्षाको लागि जानकारी सार्वजनिक गरेको हो । परीक्षा फारम यही बैशाख १० गतेसम्म भर्न त्रिविले जानकारी दिएको छ । थप जानकारी तल दिइएको छ । सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

सम्बन्धित खबरहरु