खतरनाक हत्या: अफिस भन्दै ग्राहकसँग पुग्ने श्रीमतीको पिछा लाग्दा श्रीमानको त्यही टुट्यो ज्यान


काठमाडौ । एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर आफ्नै श्रीमानको हत्या गरेकी छिन् । भारतको चन्डीगढको पञ्चकुलामा यस्तो डरलाग्दो घटना भएको हो । विवाह भएको केही समय पछि श्रीमानको आम्दानी राम्रो नभएको हुनाले उनी बाहिर अरुसँग होटेलमा जाने गर्थिन ।

घरबाट अफिस जान्छु भनेर उनले विभिनन व्यक्तिहरुसँग होटेलमा यौन सम्पर्क गर्ने गरेको खुलेको छ । एक दिन पत्नी अफिस जान्छु भनेर निक्लेको समयमा उनका पतिले उनलाई कसैको मोटरसाइकलको पछाडी बसेको देखे र उनलाई शंका भयो । त्यसपछि उनले पिछा गरे । त्यसपछि उनलाई सबै बास्तविकता थाहा हुन्छ ।

चंडीमंदिर प्रहरी प्रमुख चाभारी नवीन कुमारका अनुसार यो मुद्धा सुल्झाइएको छ । ति महिला अहिले प्रहरी हिरासतमा रहेकी छिन भने उनका प्रेमी फरार रहेका छन् । प्रेमीलाई समात्नको लागि प्रहरीले विशेष अभियान चलाएको जनाएको छ ।

प्रहरी अनुसन्धानमा यो खुलेको छ कि ति मृतक श्रीमानको नाम इस्लाल हो भने उनकी पत्नीको श्यामा प्रवीण भएको खुल्न आएको छ । उनले आफ्नो पतिलाई हरेक दिन पीजीआई ड्यूटी जाने बहाना बनाएर होटेल जाने गर्थिन । उनका श्रीमानको कमाई खास थिएन जसले उनको जीवन भने अनुसार चल्न सकोस् ।

उनी यो कुराले चिन्तामा हुने गर्थिन । एक दिन उनले आफ्ना श्रीमानलाई अफिस भनेर होटेलमा बोलाईन र आफुले गर्दै आएको सबै कर्तुतबारे आफ्ना श्रीमानलाई सुनाईन् । उनका कुरा सुनेर उनका श्रीमानलाई रिस उठ्यो त्यहा झगडाको अवस्था उत्पन्न भयो अनी दुई जना मिलेर घाटी थिचेर उनको हत्या गरे अनी होटेलको झ्यालबाट बाहिर फालेर भाग्न सफल भएका थिए ।

इस्लामको लास गएको बिहिबार प्रहरीले फेला पारेको थियो । हत्यारा श्रीमतीको कल रेर्कड, र लोकेसनका आधारमा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिविद्धारा स्नातक तहको नतिजा प्रकाशित [नतिजासहित]
स्नातकोत्तर तहको नतिजा सार्वजनिक : एसएमएसबाट यसरी नतिजा चेक गर्नुहोस्
स्नातकोत्तर तहको नतिजा प्रकाशित : मोबाईल एसएमएसबाट यसरी हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले परीक्षाबारे निर्णय लिने
स्थगित परीक्षा संचालन गर्ने त्रिविको अन्तिम तयारी : अनलाइन वा सामाजिक दूरी कुन उपयुक्त ?
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता