काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षा फारम भर्ने सम्बन्धी अत्यन्तै जरुरी सुचना जारी गरेको छ । मानविकी तथा सामाजिक शास्त्र संकाय तर्फको स्नातक तह तेस्रो वर्षको परीक्षा फारम भर्न अनुरोध गरिएको हो । थप जानकारी तल दिइएको छ । सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

सम्बन्धित खबरहरु