काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षातालिका परविर्तन गरेको जनाएको छ । रसायनशास्त्र स्नातकोत्तर तहको परीक्षा पहिले तोकिएको मितिमा नहुँने भन्दै त्रिविले नयाँ जानकारी साझा गरेको छ । नयाँ तालिकाअनुसार बैशाख २२ गते देखि सुरु भएर २९ गतेसम्म समाप्त हुने जनाइएको छ । थप जानकारी तल राखिएको छ सम्बन्धति सबैको जानकारीका लागि सेयर गर्नुहोला् ।

सम्बन्धित खबरहरु