स्नातक तह प्रथम बर्षका विद्यार्थीका लागि परीक्षा सम्बन्धि अत्यन्त जरुरी सूचना [सूचनासहित]


काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा सञ्चालन हुने तीनवर्षे एल.एल.वी प्रथम बर्ष २०७५ को नियमित परीक्षा दिने विद्यार्थीहरुका लागि अत्यन्तै जरुरी सुचना जारी गरेको छ ।

२०७६ साल वैशाख ११ गते देखि जेठ १० गते सम्ममा सम्बन्धीत क्याम्पसहरुलाई परीक्षा आवेदन भरेर सक्काउन अपिल गरिएको छ । साथै, जेठ १० गते पछि दोब्बर दस्तुर तिरेर परीक्षाफाराक भर्न सकिने त्रिविले जनाएको छ । आफुले पढिसकेपछि यो जानकारी सम्बन्धीत सबैका लागि सेयर गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
छुट्ला हैं : परीक्षा फारम सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !
स्नातक तह तेस्रो बर्षको सबै संकायका परीक्षाको तालिका (रुटीन) प्रकाशित [रुटीनसहित]
शिक्षिकाकी छोरीको परीक्षाका बेला विदेश भ्रमण परेकाले परीक्षा नै सार्ने तयारी
अब शिक्षा प्लस–टुमापनि कानून विषय पढाइ हुने : यस्तो छ ब्यवस्था
स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
हाम्रो सरकार

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत