मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन अहिले माल्दिभ्समा विदा मनाइरहेका छन् । उनीहरु पछिल्ला दिनहरुमा चलचित्रमा भन्दा पनि पारिवारीक रुपमा व्यस्त हुने गरेका छन् । उनीहरुले २६ अप्रिल २००७ मा विवाह गरेका थिए ।

बिहेपछि अहिले उनीहरु बाह्रौं विवाह उत्सव मनाइरहेका छन् । उनीहरु छोरी आराध्यासँगै माल्दिभ्समा छन् । हालै उनीहरुका केही तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

 

सम्बन्धित खबरहरु