काठमाडौ । राष्ट्रीय अनुशन्धान विभाग (एनआईडी) नेपाल सरकारको मुख्य खुफिया एजेन्सीको अनुशन्धान अधिकृत र सहायक अनुशन्धान अधिकृतको लिखित परीक्षाको परीक्षा तालिका प्रकाशित गरेको छ । तालिका तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।
अनुशन्धान अधिकृत र सहायक अनुशन्धान अधिकृतको परीक्षा सम्बन्धि जरुरी सूचना
जनबोली न्यूज नेटवर्क
शुक्रबार १३ बैशाख, २०७६
पढ्न लाग्ने समय: < 1 minute