काठमाडौ । नेपाल संस्कृत विश्वविद्यालय, परीक्षा नियन्त्रक कार्यालयले स्नातक तह एक वर्षीय (बीएड) को नियमित तथा आंशिक दुबै तर्फको परीक्षा तालिका प्रकाशित गरेको छ । परीक्षा तालिका सम्बन्धि जानकारी तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।
स्नातक तहको नियमित तथा आंशिक दुबै तर्फको परीक्षा तालिका प्रकाशित
जनबोली न्यूज नेटवर्क
शुक्रबार १३ बैशाख, २०७६
पढ्न लाग्ने समय: < 1 minute