काठमाडौं । अहिले नेपालमा आइटीको राम्रो सम्भावना रहेको बताइन्छ । पछिल्लो पुस्तामा यस विषयतर्फ रुची पनि राम्रो देखिएको छ । नेपालमा आइटी गरेका व्यक्तिहरुले मासिक ५० हजार देखि लिएर दुई लाख सम्म न्युनतम कमाई गर्दै आएका छन् ।

यस्तै, एक चर्चित कम्पनीलाई म्यानेजर पदका लागि कर्मचारी आवश्यक परेको छ । मासिक ५० देखि ७० हजार र अन्थ थुप्रै सुविधासहित कर्मचारी आवश्यक परेको जनाइएको छ ।

कार्यक्षेत्र विराटनगर हुने र स्नातक तहसम्म अध्यन गरेको तर सम्बन्धीत विषयमा झण्डै ७ वर्ष अनुभव भएको हुनुपर्ने उल्लेख गरिएको छ । हेर्नुहोस् विज्ञापन

  • Hiring for; Designation: Assistant Manager(30-35)
  • Location: Biratnagar
  • Qualification: Bachelors/Masters in Marketing
  • Experience: 7+ yrs in any sector (FMCG preferable)
  • Salary Range: 50k – 75k gross + allowances
  • For more details contact us at 9801898001(Kunta)

सम्बन्धित खबरहरु