काठमाडौ । दोस्रो राष्ट्रिय कविता प्रतियोगितामा खोटाङका प्रखर कवि मोहन संग्रामको कविता प्रथम भएको छ । रोल्पामा आज भएको दोस्रो राष्ट्रिय कविता प्रतियोगिता २०७६ मा कवि मोहन संग्रामको ‘झोलामा देश’ शीर्षकको कविता प्रथम भएको हो ।

प्रथम स्थान हासिल कवि मोहनको कविता नगद रु ४० हजार, मेडल र प्रमाण पत्रबाट पुरस्कृत भएको छ । सानै उमेरमा यो ठूलो उपलब्धी हासिल गर्ने कवी मोहन नेपाली साहित्यको उज्जवल सपना बोकेका स्रष्टाको रुपमा हेरिएको छ । यस्तो छ उहाँको कविता

सम्बन्धित खबरहरु