डोल्पा जिल्ला अस्पतालमा भयो विश्व चकित हुने यस्तो डरलाग्दो घटना !


काठमाडौँ । रेष्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रेबान)ले १० प्रतिशत अतिरिक्त सेवाशुल्क (सर्भिस चार्ज) उपभोक्ता (ग्राहक)बाट असुली हुँदै आएकोमा अबदेखि सो शुल्क नलिने भन्दै विज्ञप्ति जारी गरे पनि व्यवहारमा भने लागू भएको छैन । रेबानका जिम्मेवार पदाधिकारीकै संरक्षणमा सर्भिस चार्ज असुली हुँदै अएको छ ।

सो शुल्क खारेज गर्नुपूर्व सबै होटल तथा रेष्टुरेन्टमा १० प्रतिशत शुल्क असुली हुँदै आएकोमा आरेज गरेपछि भने कतै १० प्रतिशत त कतै २० प्रतिशतका दरमा शुल्क असुली हुँदै आएको प्रमाण प्राप्त भएको छ । यस्तै, उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ ।

जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् । यो आफैंमा एक विश्व चकित पार्ने घटना पनि हो । बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया मंगली रोकायाले बताइन् ।

छोराको हात भाचिँदा आफैंले जेनेरेटर बोकेर अस्पताल लगेको पीडित जयकृष्ण हमालले सुनाए। उनी भन्छन्, ‘स्थानीय सरकार र अस्पताल व्यवस्थापन समितिले बेवास्ता गरी डोल्पाका नागरिकले दुःख पाइरहेका छन्, एक्सरे गर्न आफैं भाडामा जनेरेटर लिएर छोराको भाँचिएको हातमा प्लास्टर गर्नुपर्यो ।’

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
लामो समयदेखि कायममुकायम प्रमुखको भरमा विश्वविद्यालय
नेपालमा कृषि अध्ययनमा के–के छन् अवशर : कहाँ कुन तहमा के–के पढाई हुन्छ ?
यस वर्ष देखि कक्षा ११ र १२ को पाठ्यक्रम परिवर्तन, अव यो पाठ्यक्रममा पढाई हुने [पाठ्यक्रमसहित]
त्रिविका सेमेष्टर प्रणालीको परीक्षाबारे निर्णय गर्न कार्यदल गठन
त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दै
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता