काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालय त्रिवि बल्खुद्धारा २०७६ साल वैशाख महिनामा सञ्चालन हुने सेमेस्टर प्रणालीमा आधारित एम.एड दोस्रो सेमेस्टर परीक्षाका लागि परीक्षा केन्द्र सार्वजनिक गरिएको छ ।

परीक्षा सञ्चालन हुने मिति २०७६ साल वैशाख २० गतेदेखि हो भने परीक्षा दिउँसो ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने त्रिविले जनाएको छ । थप जानकारी तल राखिएको छ, सम्बन्धित सबैको जानकारीका लागि यो सूचना सेयर हेर्नुहोला ।

सम्बन्धित खबरहरु