मुम्बई । नागिन ३ कि चर्चित अभिनेत्री करिश्मा तन्ना सामाजिक सञ्जालमा एकदमै चर्चामा छिन् । उनी सामाजिक संजालमा एकदमै सक्रिय भई राखेकी हुन्छिन उनका उत्तेजक तस्विरहरु समय समयमा बाहिर आइराखेका हुन्छन ।

यो बिचमा उनले हालै आफ्ना केही तस्विरहरु सामाजिक सञ्जाल मार्फत आफ्ना फ्यानहरुका लागि भनेर राखिन् । उनका उक्त तस्विरहरु पोष्ट गर्न नचाहाँदा नचाहादै सहयोगीबाट लिक भएको प्रतिक्रिया दिएकी छिन् ।

सम्बन्धित खबरहरु