काठमाडौ । शिक्षक सेवा आयोगले मिती २०७५ असोज ११ मा लिइएको माध्यामिक तह, तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले पूर्वाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा प्रकाशित गरेको हो । नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु