काठमाडौ । नेपाली सेनाको पूर्व प्रकाशित विज्ञापन अनुसार देहाय बमोजिमका पदहरुको आन्तरिक तथा खुल्ला प्रतियोगितात्मक परीक्षा देहाय बमोजिम सञ्चालन हुनेगरी यो सूचना प्रकाशित गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला । परीक्षा असार ८ गतेदेखि हुनेछ ।

सम्बन्धित खबरहरु