काठमाडौं । नेपालले फेरि अर्को विश्व रेर्कड कायम गरेको छ । यो भन्दा पहिले सबभन्दा लामो टेलिभिजन कार्यक्रम चलाएको भनेर चर्चित सञ्चारकर्मी रवि लामिछानेका नाममा नेपालको रेर्कड रहेको छ ।

उनी भन्दा अन्य धेरै नेपालीहरुले आफ्नो नाम गिनिज बुकमा दर्ता गराउन सफल भएका छन् । अहिले चर्चामा रहेकी १८ बर्षकी बन्दना नेपालले पनि आफ्नो नाम गिनिज बुकमा दर्ता गराएकी छिन् । उनले १२६ घन्टा लगातार नाचेर गिनिज बुकमा नाम लेखाएकी हुन् । अर्पण शर्मा जसलाई तिष्ण दिमाग भएको व्यक्ति अर्थात मेमोरी किंगको रुपमा पनि गिनिज बुकमा उनको नाम रहेको छ ।

अहिले नेपालले फेरि अर्को विश्व किर्तिमान बनाएको छ यसमा हरेक नेपालीहरुले गौरव गर्न आवश्यक छ । नेपाली चेली बन्दनालाई हाम्रो पनि शुभकामना छ । आगामी दिनमा अझ सफलता मिलोस अग्रिम बधाई पनि।।।

सम्बन्धित खबरहरु