काठमाडौ । पूर्वाञ्चल विश्वविद्यालय, परीक्षा ब्यवस्थापन कार्यालय, विराटनगरले स्नातक तहका विभिन्न कार्यक्रममा गरिएको रिटोटलिङ रिजल्ट प्रकाशित गरेको छ ।

ब्याचलर अफ फार्मेसी (बी. फार्मेसी) पहिलो, तेस्रो, पाँचौ, सातौ र आठौ सेमेस्टर, सार्वजनिक स्वास्थ्यको प्रथम र तेस्रो सेमेस्टर, सार्वजनिक स्वास्थ्यको स्नातक प्रथम वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको रिटोटलिङ रिजल्ट प्रकाशित गरिएको हो । नतिजा तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु