काठमाडौ । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संस्थान, डीनको कार्यालय, परीक्षा विभाग, कीर्तिपुरले कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि (बीएससीसीएसआईटी) ब्याचलर अफ साइन्सको बोर्ड परीक्षाको तालिका प्रकाशित गरेको छ ।

२०७३ ब्याचका तेस्रो वर्ष र ५ औ सेमेस्टरको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका प्रकाशित गरिएको छ । परीक्षा २०७४ जेठ १४ गते देखि सुरु हुनेछ । थप जानकारी तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु