बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित [नतिजा हेर्ने तरिकासहित]


काठमााडैं । लामो समय देखि प्रतिक्षाको रुपमा रहेको स्नाताक तह तर्फको परीक्षाफल सार्वजनिक भएको छ । त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गतको बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले २०७५ भाद्र महिनामा संचालित ४ बर्षे बिबिएस प्रथम वर्षको नतिजा आज प्रकाशित गरेको हो ।

परीक्षर्थीले नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BBS लेखि एउटा स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखि ३३६२४ मा एसएमएस पठाउनु पर्ने हुन्छ । तपाईले नेपाल टेलिकमको नम्बरबाट १६०२ मा कल गरेर पनि जानकारी पाउँन सक्नुहुन्छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खूले आज २०७५ ब्याचको ४ बर्षे ब्याचलर अफ बिजनेस स्टडीज (बीबीएस) प्रथम वर्षको नतिजा प्रकाशित गरेको हो । नतिजामा मात्र १९ दशमलव ८५ प्रतिशत उतिर्ण भएका छन् ।

(बीबीएस) प्रथम वर्षको परीक्षा भाद्र र अशोजमा आयोजना भएको थियो । नतिजा विद्यार्थीले चेक गर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ । कलेजले सबै नतिजा थाहा पाउन यहाँ क्लिक गर्न सक्नुहुनेछ । क्लिक शब्दमा थिच्नुपर्नेछ । परीक्षामा १०१६४९ जना सहभागी थिए । जसमा १२ जनालाई निलम्बन गरिएको छ । २०१८४ जना मात्र पास भएका छन् ।

१ लाख विद्यार्थीसँग सरोकार जोडिएको विषय भएकाले जो कोहीले सेयर गरेर सहयोग गरिदिनुहोला ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
स्नातक तहको परीक्षाफल सार्वजनिक [अनलाईन नजिता हेर्ने तरिकासहित]
सेमेष्ट्रर प्रणालीलाई आधुनिक, गुणस्तरीय र विश्वस्तरीय बनाउन यस्तो गर्दै त्रिवि
स्नातकोत्तर तह प्रथम बर्षको सबै संकायको परीक्षा तालिका प्रकाशित [तालिकासहित]
परीक्षा सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !
बीए, बीबीएस, बीएड, बिएस्सी तेस्रो बर्षको परीक्षा केन्द्र सार्वजनिक [केन्द्रको नामावलीसहित]
हाम्रो सरकार

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?


मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

भारतले नेपालको कत्ति सीमाना मिचेको छ ? [सबैंको जानकारीका लागि सेयर गरौं]

कुखुराको खुट्टा भाँचेको अभियोगमा ४ दिनदेखि बाँके प्रहरी हिरासत