काठमाडौ । त्रिभुवन विश्वविद्यालय ब्यावस्थापन संकाय, डीनको कार्यालय, कीर्तिपुरले आज मास्टर अफ बिजनेस स्टडीज (एमबीएस) तेस्रो सेमेस्टरको परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

परीक्षा २०७५ साल माघमा आयोजना भएको थियो । परीक्षामा उत्तीर्ण परीक्षार्थीको रोल नंबर तल प्रकाशित गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।
नतिजा

सम्बन्धित खबरहरु