काठमाडौ । नेपाल वायु सेवा निगमको विभिन्न रिक्त पदका लागि तोकिएको लिखित परीक्षा सर्वोच्च अदालतको आदेशपछि परिमार्जन गरिएको छ । उक्त सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोला ।

Nepal Airlines Corporation has published the examination schedule of various positions. The written examination of advertisements no 10/2075/76 and 11/2075/76 will be conducted dated on 2076/2/3,4,5, and 6 in various places in Kathmandu Valley.

सम्बन्धित खबरहरु