सुनसान रातमा प्रियंका र निराजन


काठमाडौ । अमेरिकामा भएका सयौ नेपाली कलाकारहरु मध्यका एक हुन गायक प्रनिम राई। उनको दैनिकी निरन्तर काममा बित्छ तर गीत संगीतमा ठुलो लगाव भएको कारण आफ्नो फुर्सदको समयमा गीत संगीत साधनामा बिताउछ्न । आफुले कमाएको धन बाट नेपाली गीत संगीतमा लगानी गरि नेपाली कला र संगीतको क्षेत्र बिस्तारमा सहयोग पुर्याउदै आएका छ्न।

गायक राईले यसअघि फुलेर फुल अरुले भन्दा तिम्रो हातमा जस्ता गीतहरु सार्वजनिक गरिसकेका छ्न। केही दिन अघि उनको नयाँ म्युजिक भिडियो सुनसान रातमा सार्वजनिक भएको छ। सेन्टिमेन्टल पप भर्सनको सुनसान रातमा बोलको गीतमा शब्द र संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ भने स्वर प्रनिम राईको रहेको छ। गीतको एरेन्ज्मेन्ट मोहित मुनालले गरेका हुन।

यस गीतको भिडियोमा प्रियंका कार्की, निराजन प्रधान र बालकलाकार आर्सिनाको अभिनय रहेको छ। नवराज उप्रेतीले छायांकन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन । गम्भीर बिस्टको निर्देशनमा गीतको भिडियो तयार पारिएको हो। भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
बढ्ने भयो बालविकास र विद्यालय कर्मचारीको तलब
स्नातकोत्तर तहको परीक्षाकेन्द्र सार्वजनिक [केन्द्रसहित]
जानकारी : एसइईको पूरक परीक्षा शुरु
यसरी वितरण हुँदैछ शिक्षक लाईसेन्स परीक्षाको प्रवेशपत्र
परीक्षाफल चित्त नबुझी पुर्नर्याेगका लागि निवेदन दिएकाहरुको नजिता सार्वजनिक
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर