अघि बढ्दैछ हरिवन समृद्धको पथमा, जन–प्रतिनिधिका पाईला जनजनको साथमा


रितिक अधिकारी, सर्लाही । सर्लाहीको हरिवन–११ मा अघि बढ्दै छ हरिवन समृद्धको पथमा, जन–प्रतिनिधिका पाईला जनजनको साथमा भन्ने मुल नाराको साथ शुक्रबारबाट प्रथम हरिवन रमाईलो महोत्सव २०७६ सुरु भएको छ ।

हरिवन नगरपालिका –११ सुर्ती विकासको प्राङ्गणमा भएको पत्रकार सम्मेलनमा आयोजक हरिवनका युवा जोनिस लामाले महोत्सवको तयारी पुरा भएको बताउनु भयो ।

कसैको सहयोग विना हरिवनका युवाहरुको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम २०७६ जेठ ३ गते शुक्रबारबाट सुरु भई २०७६ जेठ १५ गते सम्म महोत्सव लाग्ने आयोजकले जनाएको छ ।

महोत्सवमा रमाइलो कार्यक्रमलाई प्राथमिकता दिएको आयोजकले बताएको हो । शुक्रबारबाट सुरु भएको महोत्सव जेष्ठ १५ गते सम्म सञ्चालन हुने आयोजकले बताएको छ । कार्यक्रममा १ सय ६० वटा स्टलहरु रहेका छन भने स्थानिय कला सस्कृति, कला साहित्य आदिको प्र्रो्रत्साहन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
बढ्ने भयो बालविकास र विद्यालय कर्मचारीको तलब
स्नातकोत्तर तहको परीक्षाकेन्द्र सार्वजनिक [केन्द्रसहित]
जानकारी : एसइईको पूरक परीक्षा शुरु
यसरी वितरण हुँदैछ शिक्षक लाईसेन्स परीक्षाको प्रवेशपत्र
परीक्षाफल चित्त नबुझी पुर्नर्याेगका लागि निवेदन दिएकाहरुको नजिता सार्वजनिक
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर