काठमाडौ । राजधानी काठमाडौको मुटुमा रहेको काठमाडौ महल अगाडी भयान दुर्घटना भएको छ । काठमाडौ महलको अगाडी रामशरण केसीले चलाएको मोटरसाइकललाई पछाडीबाट पानी ट्यांकरले ठक्कर दिएको बुझिएको छ ।

ठक्करबाट मोटरसाईकलमा चढेकी उनकी छोरीको घटना स्थलमा स्थिर अवस्थामा देखिएको छ । बाबु रामशरण केसीको उपचार हुँदैछ । थप विवरण आउँन बाँकी

सम्बन्धित खबरहरु