काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खूले आज बैचलर अफ साइन्स (बिएससी) पोषण विषयको स्नातक तह पहिलो, दोस्रो, तेस्रो र चौथो बर्षको नतिजा प्रकाशित प्रकाशित गरेको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । क्लिक शब्दमा थिच्नुहोस् । आफुले हेरिसकेपछि सम्बन्धित सबैको जानकारीका लागि सेयर गरिदिनुहोस् ।

थप आँकडा यहाँ प्रस्तुत गरिन्छ ।

सम्बन्धित खबरहरु