जेठ महिनाभित्र नेपालमा शक्तिशाली भुकम्प, विज्ञले दिए डरलाग्दो चेतावनी !


काठमाडौं । नेपाल प्राकृतिक प्रकोप भुकम्पको जोखिमका हिसाबले उच्च विन्दुमा रहेको छ । यो बिचमा नेपालमा फेरि शक्तिशाली भुकम्प जान सक्ने बताइएको छ ।

युवा ज्योतिषी तथा फेस रिडर अर्जुन क्षेत्रीले फेरी अर्को कहालीलाग्दो घटनाबारे पुर्वनुमान गरेका छन । केहि समय देखि देशको गतिविधिलाई उनले आफ्नो भविष्यवाणी गरेका छन् ।

पछिल्लो समय ललितपुर काण्ड र देशमा देखिएको अशान्तिलाई उनले भविष्यवाणी मार्फत कडा रुपमा प्रस्तुत गरेका छन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो समय एकतामा जुटिरहेको बेला उनले प्रचण्ड अब अलग हुने ठोकुवा गरेका छन ।

उनि भन्छन’प्रचण्ड फेरी फुट्छन र अर्को नयाँ पार्टी जन्मिन्छ यो भएन भने म यो पेसा नै त्याग्न तयार छु’ । यता २०७६ को यही जेष्ट भित्र नै नेपालको पश्चिम भेगमा ७ रेक्टर भन्दा ठुलो भुइचालो जाने र तराईमा फेरी आधि आउने ठोकुवा गरेका छन । पुरा भिडियो हेर्न यहाँ थिच्नुहोस्

प्रतिक्रिया दिनुहोस्
शिक्षा
सबैलाई दु:ख लाग्ने त्रिवि कर्मचारीको बदमासी : ९ नम्बर ल्याउने विद्यार्थीलाई ६९ दिएर गोल्डमेडल
स्नातकोत्तर तहका परीक्षार्थीहरुका लागि अत्यन्तै जरूरी सूचना
रजिष्ट्रेशन फारम भर्ने सम्बन्धि अत्यन्तै जरुरी सुचना
१० बर्षदेखि धनुषामाको यो विद्यालयमा डेस्क बेन्च छैन, के राज्यले नसकेको/नदेखेको होला ?
यो कुरा फलो गर्नुहोस् पढेको हुबहुपनि सम्झिने र पढ्न जतिपनि लाग्नेछ जाँगर
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर

सूचना विभाग दर्ता प्रमाणपत्र नं. ८३१/074-75
संचालक / सम्पादक : इन्द्र प्रसाद आचार्य

        || थप...

Designed by appharu.com