काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको नजिता सार्वजनिक गरेको छ । त्रिविले बिए प्रथम वर्षको नजिता प्रकाशित गरेको जनाएको छ ।

परीक्षामा जम्मा ३० हजार ४०० जना विद्यार्थी सहभागि भएकोमा १७ हजार विद्यार्थी फेल भएका छन् । अनलाईन नतिजाको लागि यहाँ थिच्नुहोस् । यो पास ३१ प्रतिशत हुन जान्छ, थप जानकारी तल छ सबैका जानकारीका लागि सेयर गर्नुहोला

सम्बन्धित खबरहरु