कतारमा नेपालका लागि ४६८ जना कामदार माग, तलब ७८ हजार ८ सयभन्दा माथी
जनबोली न्यूज नेटवर्क
काठमाडौ । कतारका केही प्रतिष्ठित कम्पनीहरुले नेपालका लागि ४६८ जना कामदार एकैपटक माग गरेको छ । उक्त कम्पनीहरुले न्युनतम तलब नै ७८ हजार ८ सयभन्दा माथी रहेको जनाएका छन् ।