काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुबाट मिति २०७६ साल जेठ २४ गतेदेखि सेमेष्टरपरीक्षा प्रणाली अनुसार सञ्चालन हुने चार वर्षे स्नातक तह

कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विशेष तेस्रो बर्ष पाँचौं शत्र (२०७३) समुहको नियमित तथा सो भन्दा अगाडीको आंशिक परीक्षाको परीक्षा केन्द्र निम्नानुसार राखिएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सुचना सूचना प्रकाशित गरिएको छ । सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला ।

सम्बन्धित खबरहरु