काठमाडौं । मुस्लिम धर्मावलम्बीको आस्थाको पर्व ईद उल फित्रका अवसरमा आज केन्द्र सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, यता प्रदेश २ मा मुस्लिम धर्मावलम्बीको पर्व इद उल फित्रको अवसरमा दुई दिन विदा हुने भएको छ ।

प्रदेश २ सरकारले बुधबार (आज), बिहिबार (भोली) सार्वजनिक विदा दिने निर्णय गरेको हो । यस अघी केन्द्र सरकारले २३ अर्थात भोली नै विदा दिने जनाएको भए पनि ईद उल फित्र आज पर्न गएकाले गृहमन्त्रालयले एक सुचना जारी गरेर हिजो आज विदा दिइएको जानकारी दिएको थियो ।

सम्बन्धित खबरहरु