नेपालमा फेरि शक्तिशाली भूकम्प आउने भूगर्भविद्को नयाँ खुलासा ! [यी जिल्लाहरुमा उच्च जोखिम]


काठमाडौं । केही दिन पहिले मात्रै नेपालमा शक्तिशाली भुकम्प आउँछ भन्दै हिड्ने ज्योतिषलाई प्रहरीले पक्राउ गरेको छ । आफुलाई फेस रीडर बताउँदै आएका युवा ज्योतिष अर्जुन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो बिचमा भुकम्पबारे नयाँ रहस्य खुल्न आएको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशकका सोमनाथ सापकोटाका अनुसार नेपालमा फेरी पनि ठुलो भूकम्प जान सक्ने सम्भावना रहेको छ ।

भुगर्भविद्हरुले गरेको अध्ययनले पनि नेपाल उच्च भूकम्पीय जोखिम भएको देश हो । तिब्बतिय र भारतीय प्लेटको मिलन बिन्दु नेपाल रहेको हुनाले यो क्षेत्र भूकम्पीय दृष्टिकोणले जोखिमपूर्ण छ ।

सयौ वर्ष देखि शक्ति संचय भएको हुनाले कुनै पनि समय भूकम्प जान सक्ने महानिर्देशक सापकोटा बताउछन । नेपालको काठमाडौं र पश्चिम क्षेत्रमा जुनसुकै समयमा पनि शक्तिशाली भुकम्प जानसक्ने भुगर्भविद्हरुको दावा रहेको छ ।

क्षेत्रीले महिना र दिन नै तोकेको हुँदा जनतामा त्रास देखिएको थियो । नेपाल भुकम्पको उच्च जोखिम भएको देश हो यसमा शंका गर्नुपर्ने ठाउँ छैन । हामीले भुकम्पसँग भाग्नु भन्दा पनि जोखिम कसरी न्युन गर्ने भन्ने बारेमा जानकारी लिनुपर्ने हुन्छ ।

भुकम्प प्रतिरोधी संरचना कसरी निर्माण गर्ने भन्ने जस्ता कुराहरुमा पनि हामीले ख्याल गर्नुपर्ने आजको आवश्यक्ता हो । उहाँसंग गरिएको कुराकनी हेर्नु यहाँ थिच्नुहोस्

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर