काठमाडौं । मध्यराति नेपालको पश्चिम क्षेत्रमा ठुलो हावाहुरी चलेको छ । कैलाली लगायत सुर्खेत अनी देशैभरीका धेरै जिल्लाहरुमा हावाहुरीसहित वर्षा भएको जानकारी दिइएको छ । भारतको बिहार र युपीमा सक्रिय रहेको मौसमको असर नेपालसम्म पर्न गएको जानकारी दिइएको छ । केही जिल्लाहरुमा चट्याङ पनि परेको हुन सक्ने जनाइएको छ । यसबारेमा पुर्ण विवरण आइसकेको छैन ।

सम्बन्धित खबरहरु