४ बर्षे र ३ बर्षे स्नातक तहका सबै संकायको दोस्रो बर्षको परीक्षा तालिका (रुटीन) एकैसाथ प्रकाशित [तालिकासहित]


काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा बार्षिक परीक्षा प्रणाली अन्र्तगतको २०७६ सालमा सञ्चालन हुने ब्यवस्थापन, शिक्षा र विज्ञान संकायको ४ बर्षे र ३ बर्षे मानविकी, शिक्षा र व्यवस्थापन संकाय अन्र्तगतको दोस्रो बर्षको नियमित तथा आंशिक परीक्षा दिने विद्यार्थीहरु समेत निम्न परीक्षा कार्यक्रम अन्र्तगत परीक्षा सञ्चालन हुने भएकाले सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ ।

साथै परीक्षार्थीले परीक्षा दिनुपर्ने कुनकुन विषय र त्यसको कोड एकिन गरेर मात्र परीक्षामा सामेल हुन अनुरोध गरिन्छ । अन्यथा त्रिविपनिका जिवाफदेही नहुने कुरा यसै सूचनाद्धारा जारी गरिन्छ ।

परीक्षा तालिका तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि यो सूचना सक्दो सेयर गरेर सहयोग गरिदिनुहुन त्रिवि सबै विद्यार्थी अभिभावकमा हार्दिक अपिल गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
परीक्षा फारम भर्ने सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना
अब कल्याणकारी कोषमार्फत शिक्षकलाई राहत
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोड्न प्रधानमन्त्रीको आग्रह
सर्वोच्चले फैसला गर्न ढिलाई गरेपछि अन्यौलमा शिक्षक
स्नातक तहको नतिजा प्रकाशित [हेर्ने तरिकासहित]
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर