मुम्बई । चर्चित बलिउड अभिनेत्री करीना कपूर अहिले परिवार (पति सैफ अली खान र छोरा तैमुर) सँगै इटलीको टस्कनीमा विदा मनाइरहेकी छिन् । उमेरले ३८ वर्षीय कपुरको एक सेल्फी सार्वजनिक भएको छ । हल्टर नेक फ्लोरल प्रिन्ट ड्रेसमा उनलाई देखिएको छ । यसमा तपाई देख्न सक्नुहुन्छ कि करीनाले कुनै मेकअप गरेकी छैनिन् । उनका तस्वीरलाई लिएर अहिले उनका फ्यानहरुले खुबै सेयर गरिरहेका छन् ।

सम्बन्धित खबरहरु