विशेष जानकारी : परीक्षातालिका फेरबदल गरिएको सम्बन्धी त्रिविको अत्यन्तै जरुरी सुचना !


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले परीक्षातालिकामा गम्भीर फेरबदल गरेको छ । स्नाकोत्तर तह मानविकी संकाय प्रथम बर्षको २०७६ साल आषाढ ११ गतेदेखि सञ्चालन हुने परीक्षाको पूर्वप्रकाशित समय तालिकामा नेपाली तथा मानवशास्त्र विषयको परीक्षा सञ्चालन तपसिलका अनुसार हुनु पर्नेमा अन्यथा भएकोले संशोधन गरिएको सूचना सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खु द्वारा प्रकाशित परीक्षातालिका पनि तल राखिएको छ । सम्बन्धीत सबैको जानकारीका लागि सेयर गरेर सहयोग गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
सेफ स्कुल जोन, नेपाल – एउटा नयाँ अवधारणा
चार लाखमा गोल्ड मेडल खरिद–बिक्रि गर्ने ८० हजार धरौटीमा छुटे
त्रिविद्धारा स्नातक तह तेस्रो सेमेस्टरको नतिजा प्रकाशित [नतिजासहित]
स्नातक तह प्रथम वर्षको परीक्षा सम्बन्धि विशेष सूचना : त्रिभुवन विश्वविद्यालय
परीक्षा आवेदन फारम भर्न समय थपिएकोबारे अत्यन्तै जरुरी सुचना
हाम्रो सरकार

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं


भू-उपयोग नक्शा/डाटा स्थानिय तहलाई हस्तान्तरण गर्ने सम्वन्धि नापी विभागको सूचना

सर्लाहीमा ट्राफिक नीयम विपरीत सवारी साधन सञ्चालन, विकास कि विकृती ?

मध्यपुरथिमि नगरपालिकामा भाडभैलो : सांसद श्रेष्ठले फुटाए मेयर–प्रशासकीय अधिकृतको जोडी

संविधानले दिएको सबै अधिकार दिए विश्व चकित हुने विकास गरेर देखाउँछौ : मेयर