एजेन्सी । हुन त उखान नै छ भाग्य छ भन्दैमा डोका दुध दुहेर रहँदैन । तर मानिसलाई भाग्यलेपनि साथ दिनुपर्छ भन्नेमा धेरैलाई विश्वास भने छ । एउटा उदाहरणपनि यस्तै भेटिएको छ ।

भनिन्छ नराम्रो मान्छेलाई कसैले पत्याउन निकै गाह्रो पर्छ तर यो पनि सत्य हो की मान्छेको रुप भन्दा संसारमा आवश्यक कुरा मान्छेको मन राम्रो हुनुपर्छ । युगाण्डामा गाँडफ्रे बगुमा नाम गरेका मानिस शारिरिरुपले निकै नराम्रो छन् । उनलाई संसारकै नराम्रो मानिस भनिन्छ ।

उनलाई गुगाण्डाकै सबैभन्दा नराम्रो केटाको दर्जा समेत दिईएको छ तर उनै नराम्रो भनिएका बगुमा आठौ पटक बुवा बनेका छन् । मात्र सम्पत्ति हेरेर बगुमासंग बिहे गर्ने उनको पहिलो श्रीमतीले उनलाई २ सन्तान भएपछि छोडेर गएकी थिईन् । उनले दोस्रो पटक केट नमांडासंग दोस्रो बिहे गेर अहिले उनी ६ सन्तानका बुवा बनेका छन् ।

उनले पनि बगुमालाई छोड्छन् की भन्ने चिन्ता थियो तर उनी कुरुपै भएपनि आफना श्रीमानसंग खुसी– खुसी जिवन बिताईरहेकीछिन् । उता बगुमा पनि आफना ८ सन्तानसंग र माया गर्ने श्रीमतीसंग निकै खुसी छन् । उनका दुबै श्रीमती त्यहाँका सुन्दरी युवतीमा पर्दथे ।

सम्बन्धित खबरहरु