काठमाडौ । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षातर्फका विभिन्न नतिजा सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्नमाध्यमिक तहको नेपाली विषयको मध्यमाञ्चल क्षेत्रको लिखित नतिजा, खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्नमाध्यमिक तहको नेपाली विषयको पूर्वाञ्चल क्षेत्रको लिखित नतिजा प्रकाशित, खुला प्रतियोगितात्मक परीक्षा तर्फ निम्नमाध्यमिक तहको नेपाली विषयको पश्चिमाञ्चल क्षेत्रको लिखित नतिजा प्रकाशित गरेको हो ।

निम्न माध्यमिक तहको लिखित नतिजाको एस.एम.एस सम्बन्धि सूचना आयोगले निम्न माध्यमिक तहको पुर्वाञ्चल, मध्यमाञ्चल र पश्चिममाञ्चल क्षेत्रको नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले आफ्नो साइटमा उल्लेख गरेअनुसार पि.डि.एफ फाइल प्रकाशित गरेको छ । नतिजा तल अपलोड गरिएको छ । साथै एस.एम.एसको व्यवस्था गरिएको आयोगले जनाएको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस्

सम्बन्धित खबरहरु