काठमाडौ । लोक सेवा आयोगले नेपाली सेनाको वि.नं. ०७६ ७७, ५२ अ.क. पदको पूर्व निर्धारित परीक्षा कार्यक्रम अनुसार उत्तर पश्चिम हे.क्वा. उपकेन्द्र दैलेख, डोल्पाबाट शारिरीक परीक्षामा छनौट भएका उम्मेदवारहरुका लागि लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । सम्बन्धित सबैको जानकारीका लागि यो सूचना सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु