खुःशीको खबर : नेपाल टेलिकमले ल्यायो २० रुपैयाँमा यस्ता अनलिमिटेड सेवाहरु


काठमाडौं । अहिले धेरै नेपालीहरुको रोजाईमा नेपाल टेलिकम पर्ने गरेको छ । आफ्ना ग्राहकलाई आर्कषित गर्नको लागि टेलिकमले समयसमयमा नयाँ अफरहरु ल्याउँदै आएको छ । यो बिचमा नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने मिल्ने अफर ल्याएको छ ।

आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको जानकारी दिएको छ । यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ ।

अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले लगायत सेवा भएको टेलिकमले जानकारी दिएको छ ।

यो सेवा प्रयोग गर्नका लागि एफडीप्याक (FDPACK) लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ । अथवा *१५१५* ८# डायल गरी यो सेवा लिन सकिन्छ । नाफालाई मात्र महत्व नदिइ मुलुकका विकट र दुर दराजका गाउँ, वस्तीहरुमा समेत दुरसंचार सेवा प्रदान गरिरहेको टेलिकमले नयाँ अफरले ग्राहकहरुलाई केही सहज बनाएको छ ।

यो पनी, काठमाडौं । नेपालमा अहिले गर्मी लगतार बढ्दै गएको छ । अबको एक–दुई दिनमा मनसुन नेपाल भित्रिने संकेत देखिएको छ । बंगलादेश र भुटानसम्म मनसुन आइसकेको र अब शुक्रबारसम्म नेपालमा मनसुन आउँने देखिएको छ ।

अब बिस्तारै तापक्रम घट्दै जाने र १, २ दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्नेछ । त्यसपछि मनसुन सूरु हुने हुँदा गर्मी बढ्ने सम्भावना नरहेको मौसमविद्ले बताए । सामान्यतया जुन १० तारिखमा मनसुन नेपाल भित्रिन्छ । यस हिसाबले यस वर्ष मनसुन प्रवेशमा केही ढिलाइ भने भएको हो ।

त्यस्तै आज देशभर वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार आजदिनभरीमा देशका धेरै जसो स्थानमा वर्षा हुनेछ । आज मध्यपश्चिम र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा हुने सम्भावना छ ।

यी स्थानका तराई क्षेत्रमा पनि आज पानी पर्ने सम्भावना रहेको छ । असार ४ गते (बुधबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति: देशको पूर्वी तथा मध्य भूभागमा सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहने छ । पूर्व तथा मध्य भेगका केहि र पश्चिमी भेगका थोरै स्थानहरुमा मेघगर्जन/हावाहुरी सहितको वर्षाको सम्भावना छ ।

असार ५ गते (बिहीबार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । राति: देशभर आंशिक बदली रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

असार ६ गते (शुक्रवार) दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ । राति: देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
उच्च शिक्षाका लागि त्रिविले यति धेरै संख्यामा खुलायो छात्राबृत्तिको आवेदन
शिक्षक सेवा आयोग : आन्तरिक तर्फ नतिजा प्रकाशित
एसइई परीक्षाको रुटीन प्रकाशित [समयतालिका सहित]
पिएच.डी. प्रवेश परीक्षा २०७६ को नतिजा सार्वजनिक
नयाँ भर्ना सम्बन्धी त्रिविको अत्यन्तै जरुरी जानकारी [सुचनासहित]
हाम्रो सरकार

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता


सीमानामा काँडेतार लगाउन यो दम्पतीले ५० लाख सहयोग गर्ने

‘छोरा साउदी जेलमै सड्ने भयो’, ‘व्लड मनी’ जुटाइदिन सहयोग गरिदिनुहोस

स्नातक पढ्दै गरेका प​राजुली लाई भाग्यले ठग्यो, उपचारमा सहयोग गर्न अपिल

सांसदको प्रस्ताव : हड्तालमा उत्रिने कर्मचारी, राष्ट्र सेवकलाई बर्खास्त गरौं