मुम्बई । बलिउडकी क्यूट एक्ट्रेस भनेर चिनिने अभिनेत्री दिशा पाटनीले फेरी बलिउड बजार तताएकी छिन् । दिशाले भर्खरै खुबै सुन्दर तर हट तस्वीर सोशल मिडियामा सेयर गरेर फ्यानहरुलाई हायलकायल बनाएकी छिन् ।

दिशा सलमान खानका साथ फिल्म ‘भारत’ मा खुबै चर्चित बनिरहेकी छिन् । फिल्मको ‘स्लो मोशन’ गीतमा उनको अभिनयको खुबै तारिफ गरिएको छ । फिल्म भन्दापनि अहिले उनी आफ्ना तस्वीरका कारण चर्चित छिन् ।

यी तस्वीर उनले आफ्नो इन्स्टाग्राम अकाउण्टमा सेयर गरेकी छिन् । फोटोमा उनी सैटिन ब्लैंकेट र तकियाका साथ छिन् । यी तस्वीरको कमेण्टमा खुबै हट भनेर प्रतिक्रिया दिइएको छ । हेरौ उक्त तस्वीरहरु । तस्वीर स्रोत दिशाको इन्स्टाग्राम अकाउण्ट

सम्बन्धित खबरहरु