एजेन्सी । एक पश्चिमा देशकी बालिकाले भारतमा युवतीले भोगेको यथार्थलाई जोडेर सबैलाई भावुक बनाउँने ब्लग लेखेकी छिन् । उनले आमा बाबुको महत्व कति छ भन्ने कुरालाई ब्लगमा दर्साउन खोजेकी छिन् ।

भारतको समुदायमा बिबाहपछि युवतीहरुले भागेको समस्याको लेख पढेपछि आएको भावनालाई उनले उतारेकी छिन् । उनका शब्दले भारतलाई भने लज्जत बनाएको छ । किनकी त्यहाँ युवतीलाई मानवीय ब्यवहार गरिदैन रहेछ भनेर उनले लेखेकी छिन् । उनको पहिलो अंश यस्तो छ ।

केही दिन पहिले, मैले भारतीय छोरीको बिबाहपछिको जीवनका बारेमा एउटा लेख पढे । ती महिलालाई बिबाहपछि आफ्ना माता–पितामा जान त्यति सहज हुँदैन भन्ने थाहा पाए । जति पटक जान खोजेपछि अनुमति पाउँदै नपाएको पढे । यो पढेपछि मेरो मनमा एउटा सवाल आयो ।

त्यो लेखले मेरापनि सबै यादहरु ल्याईदियो की त्यो कुरा मैले भूलिसकेकी थिए । किनकी भारतीय समाज यस्तो छ की कयौ अन्य सवालहरुको जन्म दिइरहेको छ । यदि तपाई विदेशमा बसिरहनुभएको छ भने, यहाँको सबै प्रणाली बेकार गरिदिन्छ ।

मैले सोच हामी जस्तो मानिसलाई केही बन्देज वा सिमा रेखामा राख्नका लागि केही समय भारत रोज्नुपर्छ । त्यसपछि थाहा हुन्छ की हामी हाम्रो घर आउँन जान, माता–पिताका साथ बहुत समय बिताउँदाको क्षण र ठिक उल्टो क्षणमा कति फरक छ ।

यहाँ त हामी हाम्रा माता पिता जस्तै सासु ससुरासँगपनि समय बिताउँछौ । यसैले हामी पश्चिमाहरुले भारत जस्तो देश सुधार्न केही गरौँ ।

सम्बन्धित खबरहरु