काठमाडौ । नायिका केकी अधिकारी अभिनयका हिसाबले चर्चामा रहने नायिकामा पर्छिन् । ‘छ माया छपक्कै’ फिल्मको छायांकनमा व्यस्त अधिकारीले अहिले समाजिक सञ्जालमा निकै चर्चा बटुलि रहेकि छन । सामाजिक सञ्जाल फेसबुकको प्रयोग गर्दे केकीले आफ्नो प्रशसंकहरु लाई आफ्नो बच्चा बेलाको तस्वीर सेयर गर्दे सानि म लेख्दै फोटो अपलोड गरेर प्रशसा बुटुलि रहेकि छन ।

गुलाबी रंगको पोशाकमा सजिएकी केकीको उक्त तस्वीर देखेर प्रशसंकले खुबै प्रतिक्रिया दिएका छन् । सेयरपनि खुबै भइरहेका छन् । कतिपयले उनी निकै सुन्दरी रहेको भन्दै कमेन्ट गरेका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले फेसबूकमा अत्याधिक कमेण्ट हजारौ लाइकको ओइरो लागि रहेको छ।

कसैले , ‘तपाईं सानैदेखि फोटोजेनिक हुनुहुँदो रहेछ,’ भन्ने तर्क दिइरहेका छन भने कतिले ‘इमान्दार सुन्दर केकी, कसलाई थाहा थियो, यो सानी नानी सुपरस्टार हुनेछिन् भन्ने ।’ जस्ता प्रतिक्रियाहरु जनाइ रहेका छन ।

सम्बन्धित खबरहरु