काठमाडौ । सारा अली खान र कार्तिक आर्यनले आउँदै गरेको चलचित्रमा खुलेरै रोमान्स गरेका छन् । उनीहरुले ओठमा ओठा जोडाएर नै चुम्बन गरेका छन् ।

यति मात्र हैन की यो फिल्मको सुटिङपछि यी दुई जना एक अर्का डेटिङमा छन् । तर साराकी आमा अमृता सिंह यसमा खुशी छैनन् । अलिउडमा धमाका मच्याउनेगरी आएकी सारा अली खान खुलेर फिल्मी क्षेत्रमा आउँने सोचमा छिन् । साराले अभिनेता कार्तिक आर्यनको नाम नै लिएर भनिन् की उनी कार्तिकलाई धेरै मन पराउँछिन् ।

उनले लगातार कार्तिकका साथ फोटो क्लिक समेत गरिरहेकी छिन् । तर साराका पिता सैफ अली खानको यो कुरामा कुनै समस्या छैन । तर आमा अमृताले अब्जेक्सन जनाएकी छिन् । हेरौ सारा र कार्तिकको त्यो क्षण जसले दुनियाँलाई हैरान बनाएको छ ।

 

सम्बन्धित खबरहरु